back
CTIZAN AD

सन्राइजको मन्थलीमा शाखा विस्तार

वि.सं.२०७६ भदौ २० शुक्रवार

711 

shares

२० भदौ, काठमाडौँ । सन्राइज बैंकले रामेछापको मन्थलीमा शाखा विस्तार गरेको छ ।

आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा रामेछापको मन्थलीमा १२२ औं शाखा सञ्चालनमा ल्याएको हो ।

बिहीबार आयोजित कार्यक्रममा मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेत , सन्राइज बैंकका सञ्चालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुखकार्यकारी अधिकृत जनकराज शर्मा पौड्यालले संयुक्त रुपमा बैंकको उद्घाटन गरे । सोही कार्यक्रममा रमेशकुमार बस्नेत र दीपक नेपालले ए.टि.एम.को उद्द्धाटन गरेको बताइएकोे छ ।

मन्धली शाखासहित बैंकको शाखा सङ्ख्या १२२ वटा, ३८ वटा शाखारहित बैंकिङ सेवा ६ वटा एक्सटेन्सन काउनटर र १४२ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको विज्ञप्तीमा जनाइएको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्दै जाने योजना रहेको पनि बताएको छ ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ११:१३ मा प्रकाशित

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...