back
CTIZAN AD

नेपाल–भारत सम्बन्धमा नयाँ पुस्तक आउँदै

वि.सं.२०७६ भदौ २१ शनिवार

1K 

shares

२१ भाद्र । ‘नेपाल, भारत र छिमेक : चार दशकका मुख्य घटना’ नामक नयाँ पुस्तक बजारमा आउने भएको छ ।

चन्द्रकान्त–विष्णुदेवी प्रकाशन प्रकाशक रहेको सो पुस्तक लामो समय प्रवासी राजनीति गरेका नेकपाका केन्द्रीय सदस्य लक्षमण पन्तले लेखेका हुन् ।

२०७६ भदौ२२ गते आइबार नेपाल पत्रकार महासंघको सभाकक्षमा संचारग्राम काठमाडौँमा दिउँसो १ बजे सार्वजनिक हुने सो कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, नेतृ पम्फा भुसाल, नेता राम कार्की(पार्थ क्षेत्री), नेता दिनानाथ शर्मा, काँग्रेस नेता प्रदिप गिरी र कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा लगायतका वक्ताहरुले बोल्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपाल–भारत सम्बन्धका शोद्यार्थी, विज्ञ, राजनीतिज्ञ, जिज्ञासु पत्रकार र सर्वसाधारणसमेतलाई उपयोगी हुने विश्वाससहित प्रकाशन गरिएको चन्द्रकान्त –विष्णुदेवी प्रकाशनले प्रकाशित गरेको छ ।

वि.सं.२०७६ भदौ २१ शनिवार १४:३० मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...