back
CTIZAN AD

अध्यापन अनुमति पत्रको परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्ने म्याद थप

वि.सं.२०७६ भदौ २१ शनिवार

2.8K 

shares

२१ भाद्र, काठमाडौँ । शिक्षक सेवा आयोगले २०७६/०३/०२ गते प्रकाशित अध्यापन अनुमति पत्रको विज्ञापन बमोजिम दरखास्त फारम भर्ने उम्मेदवारहरुको प्रवेश पत्र प्रिन्ट गर्ने म्याद बढाएको छ । २०७६/०५/०२१ गते लेखि २०७६/०६/०१ गतेसम्म प्रदेशगत आधारमा समय निर्धारण गरिएकोमा अझैपनि कतिपय उम्मेदवारहरुबाट दरखास्त कायम संशोधनका लागि निवेदन आइरहेकोले विवरण संसोधन गर्ने म्याद थप गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ ।

प्रवेशपत्र प्रिन्ट गर्नुअघि आफ्नो विवरण प्रि–भ्यु गरेर हेर्न सकिन्छ । प्रि–भ्यु गर्दा आफ्नो फरक परेको पाइएमा भाद्र २५ गतेसम्म सच्याउन सकिने बताइएको छ । प्रवेशपत्रमा विवरण ठिक भए आफै प्रिन्ट गर्न सकिन्छ, यदि प्रिन्ट गर्न नसकेका उम्मेदवारहरुले सूचनामा उल्लेख भएअनुसारको विवरणसहित आयोगको इमेलमा पठाउन सकिने छ भने त्यस्ता उम्मेदवारहरुको प्रवेशपत्र असोज १ गतेपछि मात्र प्रिन्ट गर्न सकिने पनि सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ भदौ २१ शनिवार १५:१४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...