back
CTIZAN AD

त्रिविको चरम लापरबाही, एउटा विषयको परीक्षामा अर्काे विषयको प्रश्न !

वि.सं.२०७६ भदौ २२ आइतवार

735 

shares

२२ भदौ, आइतबार । गत वर्ष परीक्षा अघि नै दुई विषयको प्रश्नपत्र सार्वजनिक भएपछि आलोचित बनेको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले यसपटक गलत प्रश्न सोधेको छ ।

शुक्रबार भएको एमएड प्रथम सेमेस्टरको एडभान्स एजुकेसन साइकोलोजी (एड ५१३) विषयको परीक्षामा फाउन्डेसन अफ एजुकेसनको प्रश्न सोधेको हो । यिनै प्रश्न सोधिएको फाउन्डेसन अफ एजुकेसनको परीक्षा यसअघि नै सम्पन्न भइसकेको छ । शुक्रबारको परीक्षाका लागि प्रश्नपत्रमा उल्लेख विषय र कोड सही भए पनि प्रश्न अर्कै विषयको देखेपछि देशभरका ७४ परीक्षाकेन्द्रमा परीक्षा दिन गएका विद्यार्थीले विरोध गरेका थिए ।

विद्यार्थीको विरोधपछि कमजोरी थाहा पाएको डिन कार्यालयले तत्काल इमेलमार्फत पुनः अर्काे प्रश्न पठाएर कतिपय केन्द्रमा परीक्षा सञ्चालन गर्न लगाएको थियो । तर, केही केन्द्रमा परीक्षा रद्द नै भएको छ । आइतबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ भदौ २२ आइतवार ०७:४६ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...