back
CTIZAN AD

५ हजार रिक्त दरबन्दीमा केन्द्रका लागि कर्मचारी मागिँदै

वि.सं.२०७६ भदौ २२ आइतवार

858 

shares

२२ भदौ, काठमाडौँ । स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ ।

आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नयाँ भर्ना प्रक्रिया सुरु गर्ने भएको हो । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन् । सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी गराए ।

अहिले कहाँ कुन पद रिक्त छन्, विवरण संकलन गरिरहेका छौं,’ बरालले भने, ‘सबै विवरण आइसकेपछी एक हप्ताभित्रै आयोगमा सिफारिस पठाउँछौं । ’संघका लागि आयोगले दुई वर्षदेखि नयाँ भर्ना लिएको थिएन । समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना लिएको थिएन । नागरिक दैनिकबाट

वि.सं.२०७६ भदौ २२ आइतवार ०८:१५ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...