back
CTIZAN AD

प्रांगारिक कौसी खेतीमा सहरवासीको आकर्षण

वि.सं.२०७६ भदौ २९ आइतवार

948 

shares

२९ भदौ, काठमाडौँ । पछिल्लो समय कृषि योग्य जमिन सहरीकरण भएपछी काठमाडौँ उपत्यकावासी कौसी खेतीमा आकर्षित भएका छन् ।

महँगोमा किन्दा पनि विषादीयुक्त र सडेगलेका बासी तरकारी खान बाध्य सहरवासी अहिले कौसी खेतिमा आकर्षित भएका हुन् ।

बजारमा गुणस्तर र स्वच्छ तरकारी नपाइँदा आफ्नै छतमा तरकारी उत्पादन गरेर खान थालेका छन् । यस्तै, भक्तपुरको लोकन्थली घर भएका महेश शाक्यले आफ्नै घरमा कौसी खेती गरेर राम्रो उत्पादन गर्दै आएका छन् ।

महेश शाक्यले बजारमा विषादीयुक्त तरकारी आउन थालेपछि आफूले कौसी खेती गर्न थालेको बताए । शाक्यको भनाइअनुसार कौसी खेतीमा राम्रो उत्पादन हुन्छ । कौसी खेती थालेपछि बजारबाट कुनै पनि तरकारी किन्नु नपरेको शाक्य बताउँछन् ।

कौसी खेती गर्दा स्वच्छ तरकारी खान पाउनुका साथै घरको फोहोर व्यवस्थापन हुने र पैसा समेत बच्ने शाक्यको भनाइ छ । राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ २९ आइतवार ०८:३३ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...