back
CTIZAN AD

१७ रोपनी सरकारी जग्गा व्यक्तिको हुनबाट जोगियो

वि.सं.२०७६ असोज ३ शुक्रवार

1.2K 

shares

३ असोज, उच्च अदालतले जिल्ला अदालतको निर्णय बदर भत्तपुरको १७ रोपनी सरकारी व्यक्तिको हुनबाट रोकिएको छ । मध्यपुर थिमी नगरपालिका १६ दिव्यश्वरीस्थित हनुमन्ते खोलाको १७ रोपनी एक आना दुई पैसा एक दाम जग्गा २०७५ पुस १६ मै जिल्ला अदलत भत्तपुरले इमाडोलका ज्ञानबाहुर थापाको नाममा हुनेगरी विवादास्पद निर्णय गरेको थियो । जिल्ला अदालतको फैसला न्यायोचित नभएको भन्दै उच्च अदालत पाटन पुनरावेदन गरी पाऊँ भनी मुद्दा दायरा गरेको थियो मुद्दामा फैसला गर्देै उच्च अदालत पाटनले उक्त जग्गा सरकारी नै हुने ठहर गरेको छ ।
सरकारी जग्गालाई आफनो नाममा दर्ता गर्ने प्रपञ्च रच्दै २०७३ बैशाख ९ गते अदालतमा मुद्दा दायरा गरेका थिउ । उनले हनुमन्ते क्षेत्रको उत्त जग्गा आफनो भएको दाबी धभ गरेका थिए । तर नापीकाो नक्सा र मालपोतको स्रेस्तामा कित्ता नम्बर ४२४ को उत्त जग्गा ‘खोलाको र सरकारी’ रहेको उल्लेख छ । शुत्रबारको नागरिक दैनिकबाट ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:०४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...