back
CTIZAN AD

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवाको तयारी कक्षाका लागि आवेदन दिन आव्हान

वि.सं.२०७६ असोज ६ सोमवार

1.4K 

shares

६ असोज, काठमाण्डौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निजामति सेवा लगायतका सरकारको स्वामित्वमा रहेका संस्थाहरुमा पहुँच वृद्धि गर्ने उद्धेश्यले निःशुल्क लोकसेवा तयारी कक्षाका लागि आवेदन दिन अनुरोध गरेको छ ।

प्रतिष्ठानले शाखा अधिकृत तह र नायब सुब्बा तहका लागि काठमाण्डौंमा २÷२ वटा १००÷१०० जना लाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चलन गर्नका लागि सूचना प्रकाशित गर्दै लोक सेवा अध्ययन गर्न इच्छुक आदिवासी जनजातिहरुलाई आवेदन दिन सूचना जारी गरेको छ ।
आवेदन दिने अन्तिम मिति असोज ९ गते सम्म
स्थान : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यालय सानेपा

वि.सं.२०७६ असोज ६ सोमवार ११:२६ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...