back
CTIZAN AD

रोजगारीको अवसर , दिने होइन त आवेदन ?

वि.सं.२०७६ असोज ६ सोमवार

1K 

shares

६ भाद्र, काठमाडौँ । गोन रिक्रीयसन क्लब प्राइभेट लिमीटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

मैतिदेवी स्थित उक्त कम्पनीले गेमीङ, क्यास डेस्क, हस्पितालिटी, सेल्स एण्ड मार्केटिङ, फुड एण्ड विभ्रेज, सर्भेलेन्समा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र सहित यहि असोज १० र ११ गते यस कम्पनीको कार्यालयमा अन्तवार्ता दिन जानुपर्ने साथै अन्तवार्ताको समय दिउँसो १२ बजे देखि ५ बजेसम्म रहेको सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोन नं.९८४१७९५१३९, ९८४४३६०१३३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच हिमालय कलेज अफ ईन्जिनियरिङले पनि आर्किटेक्चर र मेकानिकलको लागि सोहि विषयसँग अध्ययन तथा कार्यानुभव भएको अध्यापकको आवश्यकता रहेको जनाएको छ ।

उक्त कलेजका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, कार्याअनुभवका प्रमाणपत्र र पासपोर्ट साइजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त कलेजमा पेश गरिसक्नुपर्ने सूचना दिएको छ ।

थप जानकारीका लागि फोनः नं. ५५४०५५५, ५५५४५३६, ५५५४२२७ तथा ईमेलः vacancy@hcoe.edu.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ असोज ६ सोमवार ११:१८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...