back
CTIZAN AD

निजगढ विमानस्थल जुरिच एयरपोर्टले बनाउने

वि.सं.२०७६ असोज ७ मंगलवार

816 

shares

७ असोज, काठमाण्डौं । बहुप्रतिक्षित निजगढ अन्र्राष्ट्रिय विमानस्थल सिव्च कम्पनी जुरिच इन्तरनेसनल एयरपोर्ट (एजी) ले बनाउने भएको छ । लगानी बोर्डले विमानस्थल निमार्णका लागि जुरिच इन्टरनेसनल एयरपोर्टसँग विस्तृत प्रतिवेदन प्रस्ताव माग गरेको छ ।

गत चैतमा सम्पन्न लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएका विभिन्न परियोजनमध्ये निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि सातवटा प्रस्ताव परेका थिए । त्यसबेला आशय प्रस्ताव पेस गर्ने विभिन्न कम्पनीमध्येबाट जुरिच एयरपोर्टसँ विस्तृत प्रस्ताव माग्ने निणर्य गरिएको हो । बोर्ड सोमबार बसेको बैठकले आशयपत्र पेस गर्ने ६ वटा प्रस्तावक कम्पनीमध्येबाट जुरिच इन्टरनेसनल एयरपोर्टलाई योग्य ठहर्याए ‘सर्ट लिस्ट’ मा राखेको छ ।

जुरिचले स्विट्जरल्यान्डसहित विभिन्न मुलुकमा विमानस्थल निमार्ण, सञ्चालन तथा व्यावस्थापनको काम गर्दै आएको बोर्डले जनाएको छ । मंगलबारको राजधानि दैनिकबाट ।

वि.सं.२०७६ असोज ७ मंगलवार ०९:२८ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...