back
CTIZAN AD

पुनः बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कतिमा कारोबार भयो त ?

वि.सं.२०७६ असोज ७ मंगलवार

660 

shares

७ असोज, काठमाडौँ । निरन्तर दुईमहिना देखि उकालो लाग्दै आएको सुनको भाउ दुईदिन स्थिर रहेपनि आज भने पुनः बढेको छ ।

आइतबार र सोमबार ७१ हजार ३ सय मूल्यमा कारोबार भएको छापाबाला सुन मंगलबार सयले बढेर ७१ हजार ४ सय रुपैँयामा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन आइतबार र सोमबार ७१ हजार रुपैँयामा कारोबार भएकोमा मंगलबार सयले बढेर ७१ हजार १ सय पुगेको छ ।

त्यस्तै आजको बजारमा चाँदीको मूल्य पनि बढेको छ सोमबार ८ सय ७५ मा कारोबार भएको चादीँको मूल्य आज १० ले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको सुन चादीँ महासंघले जनाएको छ ।

वि.सं.२०७६ असोज ७ मंगलवार ११:४१ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...