back
CTIZAN AD

प्रहरी नायव माथि मुद्दा दायर

वि.सं.२०७६ असोज ७ मंगलवार

678 

shares

७ असोज, काठमाडौँ । क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगञ्जका प्रहरी नायव निरीक्षक देवराज बि.सी. माथि मुद्दा दायर गरिएको छ ।

प्रहरी नायव बि.सी.ले नेपाल प्रहरीमा नक्कली सर्टिफिकेट पेश गरी बढुवामा काम गर्ने भएकोले निजको सर्टिफिकेट छानविन गरी कारवाही गरीपाउँ भन्ने उजुरी आधारमा अनुसन्धान हुँदा निजले नेपाल प्रहरीमा बढुवा प्रयोजनको लागि पेश गरेको आई.ए तहको शैक्षिक योग्यताको प्रमाण–पत्र माध्यमिक शिक्षा परिषद्, वाराणसी, भारतबाट प्राप्त झुट्टा शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा निज बि.सी.ले उक्त कार्य गरेको पुष्टि हुन आएको हुँदा निजलाई सोही बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काडमाडौँमा आरोप–पत्र दायर गरिएको छ ।

वि.सं.२०७६ असोज ७ मंगलवार १७:०८ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...