back
CTIZAN AD

देउराली निम्न माविको ५१ औ बार्षिकोत्सव सम्पन्न

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.1K 

shares

deurali-school
देउराली निम्न माध्यामिक विद्यालय हुवास ९ को ५१ औ बार्षिकोत्सव सम्पन्न भएको छ ।
पर्वतको हुवास वडा नं ९ भुर्तेलथोकमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित ५१ औ बार्षिकोत्सव तथा ५० औ अभिभावक दिवस सम्पन्न गरेको हो ।
अभिभावक दिवस तथा बार्षिकोत्सवको अवसर पारेर देउराली निमाविले नव निर्मित विद्यालयको भवन र खानेपानी उद्घाटन समेत गरेको छ ।
प्रमुख अतिथि तथा पर्वत क्षेत्र नं २ का सभासद विकास लम्साल र जिल्ला शिक्षा अधिकारी रमेशकाज पौडेलले नव निर्मित विद्यालय भवनको समुउद्धाटन गरेका हुन।
कार्यक्रममा बोल्दै सभासद लम्सालले पर्वतमा विकास गर्नको लागि आफुहरु दिन लागि दिन रात नभनि लागि परेको बताए । उनले देउराली निम्न माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।
सोही अवसरमा विद्यार्थीहरुलाई छात्रावृति र पुरस्कार समेत वितरण गरेको प्रअ जगनाथ भुर्तेलले सुचनाकेन्द्रलाई बताए ।
उनले कार्यक्रममा उपस्थित भई सहयोग गर्ने समाजसेवी, अभिभावक, भुपु विद्यार्थी, राजनितिक दल , पत्रकार लगाएत सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका छन ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:३३ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...