back
CTIZAN AD

बेल्जियममा राजदुत थापाको सम्मान

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.1K 

shares

rajdoot-thapa-1

बेल्जियमका लागि नबनियुक्त नेपाली राजदुत लोकबहादुर थापालाई बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।

गैरआबासिय नेपाली संघ बेल्जियमले लुबेनमा आयोजना गरेको बिशेष सास्कृतिक साझमा राजदूता थापाको स्वागत तथा सम्मान गरिएको थियो ।  नेपालबाट युरोप यात्रामा रहेका नेपाल ताराका ख्याती प्राप्त कलाकार दिपक लिम्बु, साइमा श्रेष्ठ, झरना रिजाल र अन्जल श्रेष्ठले सांस्कतिक साँझलाई रमाइलो बनाएका थिए ।

rajdoot-thapa-2

नेपालमा भुकम्प प्रभाबित क्षेत्रमा एक बिद्यालय निर्माणको प्रमुख उदेस्य राखेर आयोजना गरिएको कार्यक्रममा बेल्जियमका चार दर्जन भन्दा बढी सस्थाका अध्यक्ष एबम प्रतिनिधिहरु र ठूलो संख्यामा नेपालीहरुको सहभागीता रहेको थियो ।

गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष लगायत केन्द्रिय तथा राष्ट्रिय समानवय पेरिसदका बिभिन्न व्इक्तिहरुले प्रमुख अतिथी राजदुत थापा र उहाकी धर्मपत्नी नानु थापालाई फुलका गुच्छा एबम खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

। त्यसैगरी बेल्जियममा स्थापित धेरै सस्थाका अध्यक्ष यबम प्रतिनिधिहरुले समेत राजदूत थापालाई खादा लगाइर सम्मान प्रकट गरेका थिए ।  गैरआबासिय नेपाली संघ बेल्जियमका अध्यक्षबाट सोही अबसरमा नेपालबाट आउनु भएका कलाकारहरुलाई खादा लगायर स्वागत गर्दै सास्कृतिक कार्यक्रम सुरु भएको थियो ।

गैरआबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम्मा प्रमुख अतिथीको आसनबाट राजदूत थापाले दुताबास र नेपाली समुदाय बिशेष गरेर एनआरएनइ र स्थापित सबै सस्थाहरु तथा नेपाली समुदायसँग मिलेर नेपाल र नेपालीको लागि काम गर्ने बताउँदै सो को लागि सबै पक्षलाई आबस्यक सहयोग गर्न समेत अनुरोध गरेका थिए ।  सस्थाका अध्यक्ष गंगाधर गौतमले राजदूत राजदुत र उहाकी धर्मपत्नी कलाकारहरु लगायत सम्पूर्ण उपस्थित बेल्जियम लक्स्जम्बर्ग बेलायत तथा नेपालबाट पाल्नु भएका सबैलाई अभिनन्दन गर्दै सबै उपस्थित प्रती आभार प्रकट गरेका थिए ।

दुई चरनमा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष पदम गुरुङले गरेका थिय भने औपचारिक र सास्कृतिक कार्यक्रम सन्चालन सस्थाका अर्का उपाध्यक्ष यसोधा थापाले गरेकी थिइन ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:२४ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...