back
CTIZAN AD

प्रदेश प्रमुखको नाम सिफारिस, आजै नियुक्ति हुने !

वि.सं.२०७६ कात्तिक १८ सोमवार

1.1K 

shares

१८ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सातै प्रदेशका प्रमुखहरुको नाममा समेत सहमति जनाएको बताइएको छ ।

पार्टी उच्च स्रोतका अनुसार प्रदेश १ बाट बिष्णु प्रसाइ, प्रदेश २ बाट धर्मनाथ शाह, प्रदेश ३ बाट अमिक शेरचन, गण्डकी प्रदेशबाट सोमनाथ प्यासी, ५ बाट तिलक परीयार, कर्णाली प्रदेशबाट शर्मिला त्रिपाठी र गोविन्द कलौनी सुदुरपश्चिम रहेका छन ।

प्रदेश प्रमुखहरु नियुक्ती नहुँदा सँवैधानीक अप्ठ्यारो हुने भएकोले सोमवार नै नियुक्ती गर्ने सरकारको तयारी रहेको छ । सोमवार नै बस्ने मन्त्रीपरीषद्को वैठकले पार्टीले सिफारीस गरेका नामहरुलाई अनुमोदन गरी राष्ट्रपति समक्ष नियुक्तीका लागि पठाइने बताइएको छ ।

वि.सं.२०७६ कात्तिक १८ सोमवार १४:०३ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...