back
CTIZAN AD

कप्तान रोहित शर्माको विस्फोटक ब्याटिङ्गमा भारतको जित

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार

906 

shares

कात्तिक २२ काठमाडौँ । भारत र बंग्लादेश बिच राजकोटमा भएको दोस्रो टि–२० मा भारतले ८ विकेटले जित हासिल गरेको छ । भारतले टस जितेर पहिले बलिङ्ग रोजेको थियो ।

ब्याटिङ्ग गर्न आएको बग्लादेशले २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । बंग्लादेशका लागि मोहम्द नईमले सर्वाधिक ३६ रन बनाएका थिए । बंग्लादेशले दिएको १५४ रनको लक्ष्य भारतले १५.४ ओभरमै २ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि कप्तान राहित शर्माले विस्फोटक ब्याटिङ्ग गरेका थिए । उनले ४३ बल खेलदैँ ८५ रन बनाएर आउट भएका थिए । जित सगैँ भारतले ३ खेलको श्रृखलामा १–१ को बराबरी गरेको छ ।

अब भारत र बंग्लादेश बिच अन्तिम तथा तेस्रो टि–२० आइतबार नागपुरमा हुने छ ।

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार ०७:५६ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...