back
CTIZAN AD

सिंहदरबारमा गोताखोर

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.2K 

shares

आदरणीय पाठकबृन्द हामी कसले बिर्सौला र ? २०७२ बैशाख १२ को भूइँचालो । जसले दशौं हजारको ज्यान लियो, बिसौं हजार घाइते बनायो र लाखौलाई तर्सायो । पचासौँ हजार घर गल्र्यामगुर्लुम ढले । दुनियाको होसहवासै उड्यो । मुन्छे नै हराएको बेला, लोग्ने र श्रीमती विछोडिनु परेको बेला के–के हरायो के–के हरायो ? कसले सोधिखोजी ग¥यो र त्यतिबेला ।

अहिले त पाठकबृन्द, निकै विषयमा सोधिखोजी हुन थालेको छ । भूइँचालोको पिर व्यथा सोध्नेलाई के थाहा ? नेपालीमा उखान छ नी अचानोको पिर खुकुरीलाई के थाहा ? भूइँचालाले बित्यास पारेको कुरो अदालतलाई के थाहा भनुम भने सर्वोच्च अदालत आफैं पुननिर्माणको कोर्सबाट गुज्रेको छ, थाहा छैन भनुम भने नियूक्ति पत्र–मूला पनि उसैलाई चाहिने । सानो मुन्छेको निउतिपत्र हो र पाठकबन्द, भीमकाय शरीर भएका बडेमानका लोकमान । सामान्य मुन्छेको नियुक्ति पत्र मागेको भए त भेटिन्थ्यो नी पाठकबृन्द । तर, अदालत पनि कति बाठो नियुति पत्र पो मागेछ ।

भूइँचालोको “भूइँ चालो” प्रभावले अझै ग्रस्त बनेको देशमा जावो पत्र हरायो त के भयो ! सिंहदरबारमा गोताखोर ल्याएर १० दिनपछि पत्र फेला परेको भन्नु नै aकिन पथ्र्यो र ? सिङ्गो आकास खसेको त थिएननी ! जाबो २ अनुच्छेदको निउतिपत्र खोज्न । भूइँचालोले माफ दिइसकेपछि फेरि के को टनटन हाम्लाई, होइन र पाठकबृन्द !

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:५४ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...