back
CTIZAN AD

मन्त्री नपाए मुन्तीर

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.2K 

shares

‘न्याय नपाए गोर्खा जानु’ भन्ने उपदेशहरूले कथा बनाएको नेपालमा ‘मन्त्री नपाए बालुवाटार जानु’ र ‘मरि पो दिन्छु’ भनेर धम्क्याउनुलाई नयाँ उखान बनाइएको छ, पाठकबृन्द ।

कुरो की परेर जानिन्छ की पढेर जानिन्छ भन्थे बुढापाकाले । समाचार चाहिँ पढेर थाहा भएको हो पाठकबृन्द, कुरो चाहि एक शक्तिसाली सांसदले बालुवाटारमा पुगेर आफ्ना नेतागणसँग मन्त्री माग्नु कुनै नौलो कुरो होइन पाठकबृन्द । खनखनी मत खसालेर धाँधलीरहित चुनाव जितेका मध्यपश्चिम नेपालको बस्नेत काजी खलकका एक माओवादी नेताले पार्टीको इज्जत आफूले थामेको कारण मन्त्री पाउनै पर्ने प्रस्ताव गरेकै हुन रे । यो हकदावा स्वभाविक नभन्ने को होला र पाठकबृन्द । सीमाकै जिल्लाबाट २ जनै शौती शाली मन्त्री बन्ने, त्यहि अर्कोमा अबहेलना गर्ने ? प्रश्न पनि होला पाठकबृन्द ।

मिडियाहरूले बङ्ग्याएर र चोइट्याएर कसरी प्रचार गरे त्यो उनीहरूले जानुन । मन्त्री नपाए आत्महत्या गर्छु भनेको समेत प्रचारबाजी भयो । जति गरे पनि उनीमाथि दया भएन पाठकबृन्द । सचेतकको सुविधा दिएर उनलाई मन्त्री नपाए मुन्तीर गराइयो भन्ने हल्ला सुनिएको छ । फेरि माउवादीमा राम शाहकालीन गोर्खाली न्यायको कुरो के गरौ र पाठकबृन्द ! यस्तै रहेछ यहाँको चलन….।

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:५६ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...