back
CTIZAN AD

६ ब”को नया“ फर्मूला

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.2K 

shares

आदरणीय पाठकबृन्दले “एमालेको “नौ स” बाउरामको अघिल्लो “पाँच–ज” र नयाँ शक्तिको पछिल्लो “पाँच स” अनि अभियन्ताहरूको “अष्ट ज” त सुन्नु भएकै हो । जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जनावर, जराजुरी र जनशक्ति लगायत अष्ट ज को पहिचान, संरक्षण, सम्बद्र्धन, उत्पादन र प्रभावकारी वितरणको एजेण्डा उठाउँदै दरबारदेखि किसानको खेतिबारी चहारिरहेको अष्ट ज अभियान अघि बढेकै बेला मन्त्रीकै मुखबाट फेरि नयाँ फर्मूला जन्मेको छ पाठकबृन्द ।

६ “ब” को प्रसङ्ग यस्तो व्यक्तिले यस्तो ठाउँमा ल्याउनु भएको छ, पाठकबृन्द । तपाईहरूलाई अचम्म लागेपनि साह्रै अचम्म मान्न चाहि पर्दैन । भोजपुर समाजको तेस्रो बार्षिक साधारणसभामा हुम्लाका माननीय र प्रचण्ड सरकारको पर्यटनमन्त्रीज्यूको सम्बोधनमा यो नयाँ कुरा आएको हो, पाठकबृन्द । हुम्लाबाट क्याबिनेट मन्त्री बनेर ‘पाउर’ देखाउने र विचार बाँड्ने अवसर प्रयोग गर्दै मन्त्री शाहीको मुखारबिन्दुबाट आयो “बाटो, विचार, बिजुली, बन, बजार र व्यवस्थापन ।”

मिलेर आयो की आएन त्यो आफ्नो ठाउँमा छ, तर चिन्तन त देखियो नी पाठकबृन्द । प्रचण्डका सपना पु¥याउन देउवाका प्रतिनिधि मन्त्री दिलैदेखि लागेको भन्न पनि त मिल्यो नी, पाठकबृन्द, होइन र ?

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:५६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...