back
CTIZAN AD

एबी डि भिलियर्सले पाकिस्तान सुपर लिग किन नखेल्ने भए त ?

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

897 

shares

कात्तिक २६ काठमाडौँ । साउथ अफ्रिकाका पूव क्रिकेटर एबी डि भिलियर्सले पाकिस्तान सुपर लिग नखेल्ने भएका छन । उनि आवद्ध टिम लाहौर क्वालंदरले उनलाई पाकिस्तान सुपर लिगको ड्राफ्ट भन्दा अगाडि टिमबाट रिलिज गर्ने घोषण गरेको छ ।

ईसपिएन क्रिकइन्फोका अनुसार एबी डि भिलियर्सले आफ्नो योजनाहरु माथि पुनविचार गर्नुको कारण वर्कलोडको प्रबन्धन रहेको छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ११:४० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...