back
CTIZAN AD

साक्षीले भने –बन्धक बनाई बयान फेर्न लगाए

वि.सं.२०७६ कात्तिक २७ बुधवार

885 

shares

२७ कार्तिक, रौतहट । राजपुर बम विस्फोटको घटनामा जिल्ला अदालतमा विचारधीन मुद्दाका साक्षीहरुले धम्कीका कारण बयान फेर्न थालेको पाइएको छ । ती साक्षीले कांग्रेस सांसद एवं पूर्वमन्त्री आफ्ताव आलम पक्षको धम्की तथा प्रभोलनका कारण आफूहरुले प्रहरीमा गरेको बयानको प्रतिकुल हुने गरी अदालतमा निवेदन दिएको स्विकारेका छन् । दुई साक्षीले दबाबमा बयान फेर्न खोजेको खुलिसकेको छ ।

जिउँदै चिम्नी भट्टामा हालिएका भनिएका ओसी अख्तरकी श्रीमती आमना खातुनलाई गाउँलेले धम्क्याएर श्रीमान विदेशमा छन् भन्न लगाई अदालतमा अदालतमा निवेदन दिन लगाएको पाइएको छ । आमनका बुबा समसुल मियाँले प्रतिवादी आलमलाई बचाउन सिंगो गाउँ मिलेर बयान फेर्न लगाएको बताए ।

जिल्ला अदालत रौतहटको ४ नम्बर इजलासमा राजपुर बमकाण्डका आरोपित आलमविरुद्ध सोमबार थुनछेक चलिरहँदा न्यायाधीश दीपक ढकालनजिक पुगेर कानुन व्यवसायी सुरेन्द्रप्रसाद श्रीवास्तवले एउटा कागज दिन खोज्दा न्यायाधीश ढकाल अलमलिए । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०७:४० मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...