back
CTIZAN AD

निजी ल्याबमा नमुना संकलन, सरकारी अस्पतालको ल्याबमा परीक्षण

वि.सं.२०७६ कात्तिक २७ बुधवार

708 

shares

२७ कार्तिक, चितवन । भरतपुर अस्पताल र क्यान्सर अस्पतालको ल्याबमा कार्यरत प्राविधिक कर्मचारीले रगत परीक्षणमा बदमासी गर्ने गरेको भेटिएको छ ।

दुईअस्पतालमा कार्यरत कर्मचारीले भरतपुरमा रहेको केही निजी रगत प्रयोगशाला परीक्षण (ल्याब) मा नमुना संकलन गरी सरकारी अस्पतालमा रहेको ल्याबमा रहेको ल्याबमा जाँच गर्ने गरेको पाइएको छ ।

आाफू कार्यरत निजी ल्याबमा नमुना संकलन गरेर सरकारी अस्पतालको ल्याबमा परीक्षण हुने गरेको स्वयं कर्मचारी बताउँछन् । कहिले सरकारी अस्पतालमा हुने जाँचलाई निजी ल्याबमा पठाउने र निजी ल्याबका नमुना सरकारीमा ल्याई परीक्षण गर्ने दोहोरो बदमासी सरकारी अस्पतालको कर्मचारीमा भेटिएको छ ।

कर्मचारीहरुले ड्युटीमा आउँदा नमुना भाइरलहरु खल्तीमा हालेर ल्याउने, तर सरकारी अस्पतालको ल्याब प्रयोग गरेर रिपोर्ट दिने गरेका छन् । बुधबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०७:५४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...