back
CTIZAN AD

भाउ बढेको बढ्यै उपभोक्ता झन् मारमा, हेर्नुहोस् कति छ त आज तरकारीको मूल्य ?

वि.सं.२०७६ मंसिर २ सोमवार

852 

shares

२ मंसिर, काठमाण्डौं । बजारमा तरकारीको भाउ घट्ला भन्दा झनै बढ्दै गएको छ । दैनिकी जीवनमा अत्यन्तै उपभोग्य तरकारीको भाउ बढ्दै जाँदा सर्वसाधारणलाई दैनिकी जीवन चलाउन धौ–धौ परिरहेको छ ।

कालिमाटी फलफलू तथा तरकारी बजार विकास समितीले जारी गरेको सोमबारको तरकारीको थोक मूल्य अनुसार प्याज १५० रुपैयाँ किलोमा विक्रि वितरण भइरहेको छ भने उपभोक्ता सम्म पुग्दा प्याजको मूल्य प्रतिकेजी १८० रुपैयाँ सम्म पुग्ने गरेको छ ।

त्यस्तै काउली न्युनतम ७५ र अधिकतम १०० रुपैयाँ थोक मूल्य तोकिए पनि उपभोक्ता बजारमा काउलीको मूल्य प्रतिकेजी १३० रुपैयाँ पुगेको छ भने टमाटर न्युनतम ५५ र अधिकतम् ६० रुपैयाँ केजी थोकमा विक्रि भइरहेको भएपनि उपभोक्ता मूल्य ८० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ ।

हेर्नुहोस् यस्तो छ समितिले सार्वजनिक गरेको सोमबारको थोक मूल्य विवरण

 

दैनिक थोक मूल्य विवरण
मंसिर  २, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५५ ६० ५८
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ३० ३५ ३३
गोलभेडा सानो(टनेल) के जी ३५ ४० ३८
गोलभेडा सानो(भारतीय) के जी ३० ३५ ३३
अालु रातो के.जी. ४५ ४८ ४७
आलु रातो(भारतीय) के जी ३३ ३५ ३४
अालु सेतो के.जी. ४० ४२ ४१
प्याज सुकेको के.जी. १५० १६० १५५
गाजर(लोकल) के.जी. ११० १२० ११५
बन्दा(लोकल) के.जी. ७५ ८० ७८
बन्दा(नरिवल) केजी ७५ ८० ७८
काउली स्थानिय के.जी. ७५ १०० ९०
काउली तरार्इ के.जी. ८५ ९० ८८
मूला सेतो(लोकल) के.जी. ४० ४५ ४२
सेतो मूला(हाइब्रीड) केजी ४० ४५ ४२
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी १०० १२० ११२
घिउ सिमी(राजमा) केजी ८५ ९० ८८
टाटे सिमी के.जी. ९५ १०० ९८
तितो करेला के.जी. ८५ ९० ८८
लौका के.जी. ६० ७० ६५
परवर(लोकल) के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ६५ ७० ६८
भिण्डी के.जी. ७५ ८० ७८
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १४० १५० १४५
बकूला के.जी. ९५ १०० ९८
तरुल के.जी. ७५ ८० ७८
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ३९० ४०० ३९५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. १०० ११० १०५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १४० १५० १४५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १२० १३० १२५
अनार के.जी. १२० १३० १२५
सुन्तला(नेपाली) के.जी. ७५ ८० ७८
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ९० १०० ९५
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी १०० ११० १०५
लप्सी के.जी. ४५ ५० ४८
अदुवा के.जी. १४० १५० १४५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ४५ ५० ४८
खुर्सानी हरियो(अकबरे) के जी १५० १६० १५५
भेडे खु्र्सानी के.जी. ७५ ८० ७८
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १८० २०० १९०
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

वि.सं.२०७६ मंसिर २ सोमवार ०९:५३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...