back
CTIZAN AD

अफगानिस्तानसँग वेस्टइंडिज तेस्रो टि–२० पराजित

वि.सं.२०७६ मंसिर २ सोमवार

942 

shares

मंसिर २ काठमाडौँ । अफगानिस्तान र वेस्टइंडिज बिचको तेस्रो तथा अन्तिम टि–२० मा अफगानिस्तान २९ रनले विजयी भएको छ । अफगानिस्तानले तिन खेलको श्रृखलामा २–१ जित हासिल गरेको छ ।

अन्तिम टि–२० मा अफगानिस्तानले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । ब्याटिङ गरेको अफगानिस्तानले २० ओभर खेलदैँ ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । अफगानिस्तानका लागि सर्वाधिक रन रहमानुल्लाह गुर्बाजले बनाएका थिए । उनले ५२ बल खेलदैँ ७९ रन बनाएका थिए ।

१५७ रनको लक्ष्य पछा्एको वेस्टइंडिजले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्र बनाउन सफल भयो । अफगानिस्तानका लागि नवीन उल हकले सर्वाधिक ३ विकेट हात पारे ।

वि.सं.२०७६ मंसिर २ सोमवार १०:३० मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...