back
CTIZAN AD

प्रधानमन्त्रीको अपरेसन सम्पन्न , केही दिन आराम गर्न चिकित्सकको सुझाव

वि.सं.२०७६ मंसिर १० मंगलवार

1.2K 

shares

१० मसिंर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिस को अपरेसन सम्पन्न भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा अपरेसन गरिएको हो । चिकित्सकहरुले केही दिन अस्पतालमै रहेर आराम गर्नुपर्ने बताएका छन् ।

परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको थियो ।आज बिहान अस्पताल गएका ओलीलाई एपेन्डिसाइट भएको भन्दै अपरेसन गर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा मिर्गौलाको डाइलासिस गराउँदै आएका थिए । यद्यपी प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि विदेश जाने कुरा समेत चलिरहेको छ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १३:३४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...