१३ मसिंर, काठमाडौँ । नेपाल खुला विश्वविद्यालय केन्द्रीय कार्यालय मानभवन ललितपुरले भर्ना आवेदन सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
यस विश्वविद्यालयकोे सामाजिक शास्त्र तथा शिक्षा सङ्कायअन्तर्गत विभिन्न तह र विषयका कार्यक्रमहरुमा २०७६ हिउँदे सत्र प्रथम सेमेष्टरमा सेमेष्टर प्रणाली अन्तर्गत भर्ना आवेदन आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।
भर्ना आवेदनका लागि विश्वविद्यालयको वेवसाइटमा रहेको student panel मार्फत अनलाइन फाराम भर्न सकिने पनि सूचनामा जनाइएको छ ।
विस्तृत जानकारीका लागि :

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ११:१४ मा प्रकाशित






























