back
CTIZAN AD

तेह्रौं साग आजदेखि, राष्ट्रपतिद्धारा उद्घाटन हुने

वि.सं.२०७६ मंसिर १५ आइतवार

747 

shares

१५ मंसिर, काठमाण्डौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको आजदेखि औपचारिक सुरुवात हुनेछ ।

खेलकुदको राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गर्नेछिन् । दशरथ रंगशाला त्रिपुरेश्वरमा गरिने उद्घाटन समारोह दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । उद्घाटन समारोह झण्डै तीन घण्टा चल्ने बताइएको छ ।

यसलाई इभेन्टका हिसाबमा अहिलेसम्मकै ठूलो इभेन्ट मानिएको छ भने आयोजक नेपालले यसलाई भव्य बनाउनका लागि कुनैपनि कसर बाँकी नराख्ने भन्दै पूर्ण तयारी गरेको छ ।

उद्घाटन समारोहमा सातै देशको मार्चापास सहित नेपालको कला संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।
२८ खेल समावेस गरिएको सागमा ३२४ स्वर्ण, ३२४ रजत, ४८७ कास्य रहेका छन् भने उक्त खेलमा विभिन्न सात राष्ट्र ( नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, मालदिभ्स) का ३ हजार खेलाडी सहभागी हुनेछन् । जसमा नेपाली खेलाडी ५९४ रहनेछन् ।

दक्षिण एसियाको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद साग नेपालले यो सँगै तेश्रोपटक साग आयोजना गरेको हो । यसअघि सन् १९८४ र सन् १९९९ मा सागको आयोजना गरेको थियो ।

वि.सं.२०७६ मंसिर १५ आइतवार ०८:४२ मा प्रकाशित

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...