back
CTIZAN AD

खाद्यले अख्तियारलाई बुझायो कागजपत्र

वि.सं.२०७६ मंसिर १६ सोमवार

780 

shares

१६ मसिंर, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अख्तियार दुरपयोग अनुसन्धान आयोगलाई कागजपत्र बुझाएको छ । ३ मसिंरमा राजधानीमा ‘ खाद्यका कर्मचारीको चरम लापरर्बाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर अख्तियारले कम्पनीको छानबिनका लागि कागजपत्र बुझाउन निर्देशन दिएको थियो ।

अख्तियारले छानबिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई गत आइतबार पत्र पठाएको थियो । अख्तियारको निर्देशन अनुसार कम्पनीले अख्तियारलाई कागजपत्र बुझाएको हो ।

अख्तियारले कम्पनीलाई गोदाममा रहेको चामलको वार्षिक खरिद–बिक्रि विवरण र कुहिएको चामलको किसिम र परिमाण बुझाउन निर्देशन दिएको थियो । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर १६ सोमवार ०८:०१ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...