back
CTIZAN AD

पाकिस्तान अष्ट्रेलियासँग अन्तिम टेस्टमा पनि पराजित

वि.सं.२०७६ मंसिर १६ सोमवार

837 

shares

१६ मंसिर, काठमाडौँ । पाकिस्तान अन्तिम टेस्टमा पनि अष्ट्रेलियासँग ४८ रनले पराजित भएको छ । एडिलेडमा भएको टेस्टमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ्ग रोजेको थियो । पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले आफ्नो पहिलो इंनिगको ५८९ रनमा धोषणा गरेको थियो । पहिलो पारीमा अष्ट्रेलियाका लागि डेविड वार्नरले एक्लै ३३५ रनको पारी खेले भने अर्का ब्याट्सम्यान मार्नसले पनि १६२ रनको पारी खेलेका थिए । त्यसपछि ब्याटिङ्ग गर्न आएको पाकिस्तान आफ्नो पहिलो इंनिगमा ३०२ रनमै अलआउट हुन पुग्यो ।

पहिलो इंनिगमै २८७ रन पछाडि परे पछि पाकिस्तान फेरी ब्याटिङ्ग गर्न मजबुर भएको थियो । दोस्रो इंनिगमा पनि २३९ रनमै अलआउट भएपछि अष्ट्रलिया ४८ रनले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले श्रृखला पनि २–० ले जितेको छ ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १६:०६ मा प्रकाशित

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...