back
CTIZAN AD

छाउमै हराउँछन् किशोरी

वि.सं.२०७६ मंसिर १८ बुधवार

744 

shares

१८ मसिंर । रजश्वलाका बेला छाउ बार्ने चलन कर्णाली र सुदूरपश्चिममा मात्र होइन, गण्डकी प्रदेशमा पनि छ ।

मुख लुकाउनुपर्ने, अरुसँग बोल्न नहुने , छोइन नहुने , आफ्नो घरधुरी अनि दाजुभाइ देख्न नहुने भन्दै रजश्वला हुँदा किशोरीलाई कोठाभित्र राख्ने चलन यहाँका केही गाउँमा छ । पहिले छुट्टै ‘कटेरो ’ बनाई राखिन्थ्यो अहिले छिमेकमा लुकाइन्छ ।

सुन्दरबजार नगरपालिका ८ बलिथुमकी १३ वर्षीय सरिता परियार मंसिर १० गते पहिलोपटक रजश्वला भइन् । उनकी आमाले पैदल १५ मिनेटमा पुगिने आशिका परियारको घरमा पुराइन् । साँझ बिहान उनी आफैंले खाना पुराउँथिन् । १३ गते बिहान खाना पुराउँदा छोरी छिमेकीको कोठामै थिइन । साँझ भने भेटिइनन् ।

आशिका पनि घरमा थिइनन् । ‘ आशिकाले मेरी छोरी लिई हिँडिछे । यतिका दिन भयो, अहिलेसम्म पत्तो छैन , ’ शर्मिलाले भनिन् । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ मंसिर १८ बुधवार ०७:३३ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...