back
CTIZAN AD

सामाजिक सुधार ऐन परिमार्जन गर्न सुझाव

वि.सं.२०७६ मंसिर १८ बुधवार

858 

shares

१८ मसिंर, काठमाडौँ । सामाजिक (व्यवहार) सुधार ऐन, २०३३ लागू नभएको र गराउन पनि नसकेको भन्दै गृह मन्त्रालयले समयानुकूल परिवर्तनमा जोड दिएको छ ।

चार दशक पुरानो उक्त ऐन कार्यान्वयनको अवस्था, चुनौती र थप सुधारका लागि के गर्न सकिन्छ भन्नेबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोधेपछि मन्त्रालयले सुझाव पठाएको हो ।

‘सामाजिक अवस्थासँग मिल्दोजुल्दो हुनेगरी ऐननियमलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ , ’ गृहले समितिलाई पठाएको रायमा उल्ल्ेख छ , ‘विवाहमा ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न हुँदैन भन्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन भएको छैन । ’ कानुन भएर पनि लागू नहुनु भनेको कानुनी शासन नहुनु हो भन्दै विधायन समितिले त्यसको पुनरावलोकनका लागि के गर्न सकिन्छ भनेर मसिंर ५ मा सुझाव मागेको थियो । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ मंसिर १८ बुधवार ०७:५४ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...