back
CTIZAN AD

नयाँ शिक्षकहरु विद्यालय नै नपुगी तलब बुझ्छन्

वि.सं.२०७६ मंसिर १८ बुधवार

696 

shares

१८ मसिंर, डोल्पा । डोल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझेर पदूथापन भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन् ।

एकवर्ष पहिले शिक्षक सेवा आयोगको परीक्षामा उत्तीण भई सिफारिस भएका ६७ मध्ये अधिकांश शिक्षकले आफू पदस्थापन भएको विद्यालय नै नपुगी तलबभत्ता बुझेका हुन् ।

गत वर्ष कात्तिक २४ गते स्थायी नियुक्ति लिएका उनीहरु विद्यालय जान छाडेर घरतिर लागेको खुलेको छ । विद्यालय नपुगी तलब खानेहरुमा प्राथमिक तहका शिक्षक धेरै छन् ।

उपल्लो डोल्पाका विभिन्न विद्यालयमा पदस्थापन भएका १८ जना शिक्षकले कात्तिक २५ गतेदेखि लागू हुनेगरी २०७७ वैशाखसम्मको तलबभत्ता बुझेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाले जनाएको छ । यहाँका २३ वटा विद्यालयका शिक्षकले वर्षभरि ६ महिना मात्र पढाउने गर्छन् बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ मंसिर १८ बुधवार ०८:२० मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...