back
CTIZAN AD

प्रहरी निरीक्षक दाहाल घुस सहित पक्राउ

वि.सं.२०७६ मंसिर १९ बिहीवार

660 

shares

१९ मङ्सिर, काठमाडौँ । सि।आर।भि। केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुस सहित पक्राउ परेका छन् ।

मोरङमा कार्यरत दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई बिभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहज गरिदिने प्रयोजनको लागि घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निज दाहाललाई सेवाग्राहीबाट रु ७ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका निज दाहालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १२:१४ मा प्रकाशित

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...