back
CTIZAN AD

भोकमरी न्यूनीकरणमा नेपालको प्रगति

वि.सं.२०७६ मंसिर २० शुक्रवार

852 

shares

२० मसिंर, काठमाडौँ । भोकमरी हटाउनमा नेपालले प्रगति गरेको छ । पछिल्ला १९ वर्षमा नेपालले भोकमरी सुचकांकमा १६ अंक सुधार गरेको छ । यो सूचकले मूलतः मानव शरीरलाई आवश्यक पोषणयुक्त खानाको उपलब्धता मूल्यांकन गर्दछ ।

तर नेपालमा अझै धेरै मानिस भोकमरीबाट गुज्रिरहेको तथ्यांक छ । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रले अघि सारेको दिगो विकास लक्ष्य (एसडीजी) ले सन् २०३० सम्म विश्वभरबाट भोकमरी अन्त्य गर्ने अठोट गरेका छन् । यसका लागि नेपालले अझै धेरै मिहिनेत गर्नुपर्ने विज्ञले बताएका छन् ।

खाद्य पदार्थको न्यून पहँच र जलवायु परिवर्तनको असरका कारण नेपालमा भोकमरी अन्त्य गर्न कठिन पर्नसक्ने विज्ञ बताउँछन् । शुक्रबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०७:४२ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...