back
CTIZAN AD

नेपाली महिला क्रिकेट टिम श्रीलंकासँग ४१ रनले पराजित

वि.सं.२०७६ मंसिर २० शुक्रवार

795 

shares

२० मंसिर काठमाडौँ । जारी १३औँ दक्षीण एसियाली खेलकुद (साग) अन्तर्गत महिला तर्फको क्रिकेट खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित हुन पुगेका छ । श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली महिला क्रिकेट टिमले २० ओभरमा ७६ रन मात्र बनाउन सक्यो । ७६ रन बनाउने क्रममा नेपाली महिला क्रिकेट टिमले ९ विकेट गुमाउन पुग्यो । नेपालका लागि सर्वाधिक रन रुबिना श्रेत्रिले बनाईन । उनेले २८ बल खेल्दैँ १९ रन बनाएकी थिइन ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १४:१२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...