back
CTIZAN AD

अख्तियारद्धारा देशैभरीबाट कविता तथा वक्तित्वकलामा सहभागीताका लागि अनुरोध

वि.सं.२०७६ मंसिर २० शुक्रवार

927 

shares

२० मंसिर, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशैभरीबाट वक्तित्वकला र कविता लेखनका लागि सार्बजनिक सूचना जारी गरेको छ ।

आयोगले आ-फ्नो स्थापना दिवस २०७६ माघ २८ को अवसर पारेर आयोजना गर्न लागेको वक्तित्वकला तथा कविता प्रतियोगितामा कुनै एक विधामा सहभागीताको लागि आव्हान गरेको छ ।

‘भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ सम्बन्धी विषयवस्तुमा बढीमा ३०० (तीनसय) शब्द सब्दसम्मको हुनुपर्नेछ ।

आयोगका अनुसार वाचन गर्ने कविता वा वक्तित्वकलामा प्रस्तुति दिने विषयवस्तुको ढाँचा नेपाली भाषामा तयारी गरी लिखित प्रति वा सफ्ट कपी र आफ्नो सम्पर्क नम्बर समेत समावेश गरी मंसिर २९ गतेभित्र आइपुग्ने गरी तोकिएको आयोगको कार्यालय वा इमेलमा पठाउन पनि उक्त सूचनामा भनिएको छ ।

वक्तित्वकलामा कक्षा ११ देखि विद्यालयस्तर सम्मका र कवितामा कक्षा ९ देखि विश्वविद्यालयस्तर सम्मका नियमित अध्ययनरत विद्यार्थीले भाग लिन सक्ने पनि सूचनामा जनाइएको छ । साथै प्रतियोगितामा २५ ननाघेका विद्यार्थीहरुले मात्र भाग लिन पाउने र उमेर खुल्ने गरी नियमित विद्यार्थी रहेको व्यहोरा शैक्षिक संस्थाबाट प्रमाणित गराई पेश गर्नुपर्नेछ ।

यस्तो छ आयोगले जारी गरेको सूचना

वि.सं.२०७६ मंसिर २० शुक्रवार १५:०५ मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...