back
CTIZAN AD

अस्पतालमै छैन एम्बुलेन्स, अटोरिक्सा र गाडी प्रयोग गर्नुपर्ने बाध्यता

वि.सं.२०७६ मंसिर २३ सोमवार

900 

shares

२३ मसिंर, सुर्खेत । गुर्भाकोट नगरपालिका स्थित मेहेलकुना अस्पताल पूर्वी सुर्खेतको ठूलो अस्पताल हो ।

सोही अस्पतालमा एम्बुलेन्स नै छैन भन्दा अचम्म लाग्छ । करिब दुई वर्षदेखि उक्त अस्पताल एम्बुलेन्सविहीन छ । भएको एम्बुलेन्स पनि बिग्रिएर थन्किएरपछि अस्पताल एम्बुलेन्सविहीन बनेको हो ।

अस्पतालमा दिनानुदिन बिरामीको चाप बढ्दो छ तर एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । वीरेन्द्रनगरबाट एम्बुलेन्स मगाएर अन्यत्रै लैजानुपर्ने अवस्था अहिले छ । सोमबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ मंसिर २३ सोमवार ०८:३५ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...