back
CTIZAN AD

रहेनन् किसान

वि.सं.२०७६ मंसिर २३ सोमवार

1.4K 

shares

२३ मंसिर, काठमाण्डौ । पर्वतको पैञ्यू गाउँपालिका ४ हातेमालो चोकका किसान रिजालको सोमबार बिहानै निधन भएको छ ।

विगत पौने २ वर्षदेखि विभिन्न अस्पतालमा उपचार गराउँदै हातेमालो चोकमै बसिरहेका किसानको सोमबार बिहान निधन भएको हो ।

२०७४ को अन्तिममा अचानक मष्तिस्क घात भएपछि काठमाण्डौंको गंगालाल अस्पतालमा लामो समय राखेर उनको उपचार गरिएको थियो । मर्दिखोला बजार समिति हातेमालो चोक, काठमाण्डौंमा रहेका पैञ्युवासी तथा देश विदेशमा रहेका पैञ्युवासीहरुको सहयोगमा उनको उपचार खर्च जुटाइएको थियो ।

शारिरीक रुपमा स्वस्थ्य होउन्जेल सबैको प्रिय पात्र भएका कारण उनको उपचारमा राम्रो सहयोग जुटेको थियो । रिजाललाई आइतबार मात्रै अक्सिजन सहित पोखराबाट पर्वत लगिएको परिवारीक श्रोतले जनाएको छ ।

स्वर्गीय किसानका श्रीमती विष्णु तथा छोरी अर्चना र छोरा अविनाश रहेका छन् ।

वि.सं.२०७६ मंसिर २३ सोमवार ०९:२८ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...