back
CTIZAN AD

सानिमा लाईफ इन्स्युरेन्स र विराट हस्पिटलबीच सम्झौता

वि.सं.२०७६ मंसिर २४ मंगलवार

1.1K 

shares

२४ मंसिर, काठमाण्डौं । सानिमा लाईफ इन्स्युरेन्स र विराट हस्पीटल विराटनगरवीच एक सम्झौता भएको छ ।

मंसिर १६ गते भएको उक्त सम्झौतामा अस्पतालले ईन्स्युरेन्सका ग्राहकको स्वास्थ्य परीक्षण शुल्कमा छुट सम्बन्धी सम्झौता गरिएको जनाइएको छ ।

विराट अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच ईन्स्युरेन्स कम्पनीका तर्फबाट महाप्रवन्धक शिवराम तिमिल्सीना र अस्पतालका तर्फबाट प्रशासक पदम वीनाडीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रमा कम्पनीका तर्फबाट मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थीति रहेको थियो ।

संझौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले Pre-Medical check up गर्दा विशेष छुट तथा नगद रहित सुविधा प्राप्त गर्ने बताइएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १६:२४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...