back
CTIZAN AD

कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ मंसिर २५ बुधवार

870 

shares

२५ मंसिर, काठमाण्डौं । झण्डै ६ महिनादेखि निरन्तर उकालो लागेको तरकारीको भाउका कारण सर्वसाधारण तरकारीको सिजनका बेला पनि मारमा परेका छन् ।

आज (मंसिर २५) को बजारमा प्याजको भाउ थोकमै प्रतिकेजी न्यूनतम १३५ र अधिकतम १४० रुपैयाँ रहेको छ भने टमाटरको भाउ थोकमै प्रतिकेजी न्यूनतम ३० देखि अधिकतम ६० रुपैयाँ केजी रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य विवरणमा रहेको छ ।

त्यसैगरी यतिबेला ३० देखि ३५ रुपैयाँ केजी खुद्रा मुल्यमै पाइने काउलीको मूल्य अहिले थोकमै न्यूनतम ९५ देखि ११५ रुपैयाँमा बिक्रि भइरहेको छ ।

हेर्नुहोस् थोक मूल्यको विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ३५ ४५ ४०
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ४०
गोलभेडा सानो(भारतीय) के जी ३० ४० ३५
गोलभेडा सानो(तराई) के जी ३५ ४५ ४०
अालु रातो के.जी. ५० ५२ ५१
आलु रातो(भारतीय) के जी ४३ ४५ ४४
सुकेको प्याज चाइनिज केजी १३५ १४५ १४०
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ९० ९५ ९२
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
बन्दा(तराई) केजी ४० ४५ ४२
बन्दा(नरिवल) केजी ४५ ५० ४८
काउली स्थानिय के.जी. ९५ १०० ९८
स्थानीय काउली(ज्यापु) केजी ११० १२० ११५
काउली तरार्इ के.जी. ९० ९५ ९२
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ४० ४५ ४२
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ६५ ७० ६८
मकै बोडी केजी ६५ ७० ६८
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ४५ ५५ ५०
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. ३५ ४० ३८
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १८० १९० १८५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ९५ १०० ९८
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

हेर्नुहोस् खुद्रा मूल्यको विवरण

 

दैनिक खुद्रा मूल्य विवरण
मंसिर  २५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ६० ७० ६५
अालु रातो के.जी. ६५ ७० ६८
आलु रातो(भारतीय) के जी ५० ६० ५५
सुकेको प्याज चाइनिज केजी १८० २०० १९०
गाजर(लोकल) के.जी. १३० १४० १३५
गाजर(तराई) केजी ११० १२० ११५
बन्दा(लोकल) के.जी. ७० ८० ७५
बन्दा(तराई) केजी ७० ८० ७५
बन्दा(नरिवल) केजी ७० ८० ७५
काउली स्थानिय के.जी. १२० १३० १२५
स्थानीय काउली(ज्यापु) केजी १४० १५० १४५
काउली तरार्इ के.जी. १०० ११० १०५
मूला सेतो(लोकल) के.जी. ७० ८० ७५
सेतो मूला(हाइब्रीड) केजी ७० ८० ७५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ७० ८० ७५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १३० १४० १३५
बरेला के.जी. ९० १०० ९५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० १२० ११०
चमसूरको साग के.जी. ११० १२० ११५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. ११० १२० ११५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. २०० २१० २०५
च्याउ(डल्ले) के जी ३७० ३८० ३७५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ८० ९० ८५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १६० १७० १६५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १३० १४० १३५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

हेर्नुहोस् यस्तो छ आज (मंसिर २४ गते) को तरकारीको मूल्य (पूर्ण विवरणसहित)

 

वि.सं.२०७६ मंसिर २५ बुधवार ०८:२६ मा प्रकाशित

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...