back
CTIZAN AD

प्रमाण ऐन समितिबाट पारित, प्रहरीको अनुसन्धान डायरी प्रमाणको रुपमा लिन नमिल्ने

वि.सं.२०७६ मंसिर २५ बुधवार

984 

shares

२५ मसिंर, काठमाडौँ । प्रहरीले अनुसन्धानका क्रममा आफ्नो डायरीमा टिपोट गरेका कुरालाई प्रमाणको रुपमा लिन नमिल्ने व्यवस्थासहितको संसदीय समितिले प्रमाण ऐन २०३१ को संशोधन विधेयक पारित गरेको छ ।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकले प्रहरी डायरीमा उल्लेख भएका कुरा प्रमाणका लिँदा त्यसले घटनालाई अनावश्यक थपघट गर्न सक्ने भन्दै त्यसलाई प्रमाणको रुपमा नराख्ने सहमति गरेको हो ।

प्रमाण ऐन २०३१ को दफा ४४(क)मा भनिएको छ, ‘कुनै प्रहरी कर्मचारीलाई अपराध घटेको कुराको आफूलाई कुनै तबरले प्राप्त भएको जानकारीको स्रोत प्रकट गर्न कर लाग्ने छैन । ’ तर, प्रहरीको डायरीका सम्बन्धमा प्रचलित कानुनबमोजिम हुनेछ भन्ने प्रतिबन्धात्मक वाक्य थप भएको थियो । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ मंसिर २५ बुधवार ०८:१७ मा प्रकाशित

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...