back
CTIZAN AD

वेस्टइंडिजलाई भारत विरुद्धको टि–२० श्रृखला जित्ने मौका

वि.सं.२०७६ मंसिर २५ बुधवार

705 

shares

२५ मंसिर काठमाडौँ ।  वेस्टइंडिजलाई भारत विरुद्धको टि–२० श्रृखला जित्ने मौका रहेको छ । अहिले भारत र वेस्टइंडिजको बिचको ३ खेलको श्रृखला १–१ को बराबरीमा रहेको छ । पहिलो टि–२० मा भारतले वेस्टइंडिजलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो टि–२० मा भारत वेस्टइंडिजसँग ८ विकेटले पराजित भएको थियो । आज दुवै टिम जित्ने लक्ष्यका साथमा मैदानमा उत्रने छन् । आज हुने यी दुई बिचको खेल जस्ले जित्ने छ श्रृखला पनि उसैलेनै लग्ने छ ।

नेपाली समय अनुसार खेल आज बेलुका ७ः१५ बाट सुरु हुनेछ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार ११:०२ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...