back
CTIZAN AD

नोभेम्बरमा चीनको उपभोग मूल्य गत वर्षको तुलनामा ४.५५ प्रतिशतले वृद्धि

वि.सं.२०७६ मंसिर २५ बुधवार

678 

shares

२५ मसिंर, बेइजिङ ।  नोभेम्बरमा चिनियाँ नागरिकहरूको उपभोग मूल्य अर्थात् सीपीआई गत वर्षको तुलनामा ४.५५ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्यपदार्थको मूल्य १९.१५ प्रतिशतले वृद्धि भएको छ । साथै अरू सामानको मूल्य १५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्षको नोभेम्बरको तुलनामा चीनमा उपभोग्य सामानहरूको मूल्य ६.५५ प्रतिशत र सेवाको मूल्य १.२५ प्रतिशतले वृद्धि भएको छ । विशेष गरी गत वर्षको मूल्यको तुलनामा सुङ्गुरको मासुको मूल्य दुई गुणाले वृद्धि भएको छ र फलको मूल्य घटेको जनाइएको छ ।

चीनका राज्य परिषद्को परामर्श विभागका विज्ञ याउ चीङ युआन तथा चाङ लि छ्युनले यस वर्ष सी पि आईको विकासस्थिर हुने विश्वास व्यक्त गरेका छन् ।

वि.सं.२०७६ मंसिर २५ बुधवार ११:२३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...