back
CTIZAN AD

देउवाको एकलौटी निर्णय नमान्ने पौडेलको चेतावनी

वि.सं.२०७६ मंसिर २६ बिहीवार

864 

shares

२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेलले देउवाको एकलौटी निर्णय नमान्ने चेतावनी दिएका छन् ।

देउवाले आफुखुशि केन्द्रीय समितिको बैठक बोलाएर मनपरी गर्न लागेको भन्दै पौडेल पक्षले बहिष्कार गरेको थियो भने तेस्रो पक्षका भनिने कृष्ण सिटौलाहरु पनि बैठकमा सहभागी थिएनन् ।

स्रोतले बताए अनुसार कोइराला समूहले पनि देउवाको तरीका प्रति असहमति जनाउदै बाहिरीएका थिए ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार २१:०३ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...