back
CTIZAN AD

बंगलादेशको विश्वविद्यालयको ठगी धन्दा ,कालोसूचीमा परेपनि झुक्याएर विद्यार्थी बटुल्दै

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

768 

shares

२७ मसिंर, काठमाडौँ । कालोसूचीमा परेको बंगलादेशस्थित एक विश्वविद्यालयले नेपाली बजारमा चिकित्सा शिक्षा पढ्न योग्य विद्यार्थी तान्ने होडबाजी थालेको पाइएको छ ।

बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागांग(यूएसटीसी) ले चिकित्सा शिक्षा अध्ययनका लागि आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ । विश्वविद्यालय कालोसूचीमा परेको नेपाल मेडिकल काउन्सिलले बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागांग (यूएसटीसी) मा विद्यार्थीलाई अध्ययनका लागि अनुमति नदिएको बताएको छ ।

काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले सो विश्वविद्यालयमाथि अझै अध्ययन जारी रहेको बताए । उनले भने ,‘ बंगलादेशस्थित नेपाली दूतावासले अनुमति प्रदान गर्न भनेको थियो । तर, औपचारिक निर्णय अझै भएको छैन । क्वालिटीका हिसावले ठीक छ या छैन भनेर काउन्सिलका तर्फबाट औपचारिक निर्णय भएको छैन । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०७:३८ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...