back
CTIZAN AD

आर्थिक वृद्धि ६.४ प्रतिशतमा खुम्चने विश्व बैंकको प्रक्षेपण

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

702 

shares

२७ मसिंर, काठमाडौँ । विश्व बैंकले ७ दशमलव १ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा भने ६.४ प्रतिशतमा खुम्चिने र मूल्यवृद्धि ५ प्रतिशत मात्र हुने पक्षेपण गरेको छ ।

सरकारले ८.५ प्रतिशतको जीडीपी ग्रोथको लक्ष्य हाँसिल हुने दाबी गर्दै आएको बेला विश्व बैंकले बिहीबार यस्तो प्रक्षेपण गरेको हो । विश्व बैंकका अनुसार सन् २०२० मा नेपालको मात्र नभई समग्र दक्षिण एसियाली देशहरुकै कुल गार्हस्थ उत्पादन वृद्धि –जीडीपी ग्रोथ) कम हुनेछ ।

विश्व बैंकको प्रक्षेपणअनुसार सन् २०११ म नेपालको आर्थिक वृद्धि ६ दशमलव ५ प्रतिशत हुनेछ । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०७:५५ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...