back
CTIZAN AD

भारतलाई वेस्टइंडिज विरुद्धको दोस्रो ODI जित्नै पर्ने दवाव

वि.सं.२०७६ पुस २ बुधवार

858 

shares

पौष २ काठमाडौँ ।  भारत र वेस्टइंडिज बिचको दोस्रो ODI खेल आज विशाखापटनम हुदैँछ । चेन्नाईमा भएको पहिलो ODI मा वेस्टइंडिजले भारतलाई ८ विकेटले पराजित गरेको थियो । वेस्टइंडिज तिन खेलको ODI श्रृखलामा १-० ले अगाडि रहेको छ । आज भारत पराजित भएमा वेस्टइंडिजले श्रृखला जित्ने छ ।

सम्भावित ईलेवन :

भारत: राहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयर एैयर, रिषभ पंत, केदार जाधव, रविन्द्र जडेजा, दिपक चाहर, कुलदिप यादव, मेहम्मद शमि, युजवेंद्र चहल ।

वेस्टइंडिज: इभिन लुईश, शाई होप, शिमरोन हेटमायर, निकोलस पुरन, रोस्टन चेज, किईरन पोलाड, जेसन होल्डर, किमो पल, हेडेन वाल्श, अल्जारी जोसेफ, शेल्डन कोटरल।

खेल नेपाली समय अनुसार दिउँसो १:४५ बाट सुरु हुने छ ।

वि.सं.२०७६ पुस २ बुधवार १०:५७ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...