back
CTIZAN AD

लिखित परीक्षाको परीक्षा कार्यक्रम र परीक्षाकेन्द्र सम्बन्धी सूचना

वि.सं.२०७६ पुस २ बुधवार

900 

shares

२ मसिंर, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण सानोठिमी भक्तपुरले एक सूचना प्रकाशित गरेको छ ।

बुधबार प्राधिकरणले प्रशिक्षार्थी छनौटको लिखित परीक्षाको परीक्षा कार्यक्रम र परीक्षा भवन निर्धारणसम्बन्धी सूचना प्रकाशित गरेको हो ।

लोकसेवा आयोगबाट, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको तालिमका लागि प्रशिक्षार्थी छनौट गर्न लिइने लिखित परीक्षा तपसिल बमोजिमको कार्यक्रम अनुसारको मिति, समय र परीक्षा भवनमा सञ्चालन हुने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ पुस २ बुधवार ११:०७ मा प्रकाशित

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

काठमाडौं। सानीमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उत्साहजनक...

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...