back
CTIZAN AD

लगातार उकालो लाग्दै सुनको मूल्य, कति छ आज प्रतितोला ?

वि.सं.२०७६ पुस २ बुधवार

711 

shares

२ पुष, काठमाडौँ । आज बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेको छ ।

मंगलबार छापावाला सुनको मुल्य ७१ हजार ५ सय रहेकोमा आज बुधबार १ सय रुपैँयाले बढेर तोलाको ७१ हजार ६ सय मूल्यमा कारोकार भइरहेको छ ।

त्यसैगरि आज बुधबार तेजावी सुन पनि तोलाको १ सय रुपैँयाले बढेर ७१ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार ८ सय ५० रुपैंँयामा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ पुस २ बुधवार १३:०३ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...