back
CTIZAN AD

‘छोरी’ जोगाउन हम्मे, आफन्तबाटै छोरीचेली बचाउन चुनौती

वि.सं.२०७६ पुस ३ बिहीवार

789 

shares

३ पुस। दाङ । एकवर्षभित्र दाङमा ४२ जना बालिका बलात्कृत भएका छन् । तीमध्ये ५०प्रतिशत आफन्त र चिनेजानेकोबाट बलात्कृत भएका छन् ।

जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढ्दो छ । पहिलेका घटना हेर्दा आफन्तबाटै छोरीचेली बचाउन चुनौती देखिएको छ । बुवा , हजुरबुवा, काका, दाजुभाइ, छिमेकी, शिक्षक, आफन्तबाट पनि उनीहरु असुरक्षित देखिएका छन् । दाङमा एक वर्षमा ६९ वटा बलात्कारका घटना भएका छन् । जसमा ४२ घटना बालिकासँग जोडिएका छन् ।

४२ मध्ये ५ जना हाडनाता, २० जनाभन्दा बढी आफन्त तथा छिमेकीबाट बलात्कार प्रयास भएको देखिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) दाङले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । बिहीबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ पुस ३ बिहीवार ०८:२९ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...